www.flnepal.blogspot.com

Thursday, June 10, 2010


current actor
________________________________________
With first appearance in Yestai Rahechha Jindagi as a coactress, Arunima Lamsal has established herself in Nepali film industry over the past eight years. She has acted in over three dozen films so far. Recalling her days as a teen, she says she didn't have any plan to make a career in this field. Daughter to Radha Bhabu Lamsal who is also a renowned name in Nepali film industry, Arunima was entangled in a knot of marriage when her career was blossoming.

Is there any familial role for your entry into Nepali film industry?
Honestly speaking, I got support from my family only after my entry into the film industry. I never thought of being an actress as a teen. I had a plan to make a career in banking sector. My mom didn't force me to get into the film industry, too.

How many films have you acted in so far?
Um, around 35 or 40 films.

What's the reason behind your appearance in glamorous getup in most films?
Obviously, I played a glamorous role in my first film. It might have encouraged producers and directors to offer me such a role in films. And, I have appeared glamorous only in about a dozen films, not in others.

It is reported that directors/producers force actresses for physical exposure. What do you say?
I have not experienced any pressure from directors/producers for physical exposure yet. But, I'm ready for exposure if the story demands.

You got married when your career was on progress. Has it any effect on your career?
Not at all. Number of fans has instead multiplied contrary to my expectation.
Film industry is subject to different controversial rumours. Doesn't it hamper your conjugal life?
Definitely, even an ordinary person is not aloof from rumours as such, let alone actresses. Despite this

Fl Nepal news
सुन्दरता, सुरक्षा र स्टाइल सनग्लास


ज.हाँ आँखाको सुन्दरता कायम राख्नु र बढाउनु आवश्यक छ त्यहीँ यसको सुरक्षा एवं उचित रेखदेख पनि आवश्यक छ । आँखाको सुरक्षाका दृष्टिले घाममा लगाइने चस्मा अर्थात् सनग्लासको प्रयोग लामो समयदेखि हुँदै आएको छ । धेरैजसो व्यक्ति घाम, धूवाँ, धूलोबाट आँखालाई सुरक्षा प्रदान गर्न सनग्लास प्रयोग गर्छन् । धेरैजसोले भने फेसनेबल एवं स्टाइलिस लुकका लागि पनि सनग्लासको प्रयोग गर्न रुचाएको पाइन्छ । समग्रमा सूर्यको अल्ट्रा भ्वाइलेट किरण, धूवाँ, धूलो आदिबाट आँखाको सुरक्षा, व्यक्तित्वको सुन्दरता र स्टाइलिस लुक सबै दृष्टिकोणबाट सनग्लासको प्रयोग अनिवार्य देखिन्छ । अतः सनग्लास प्रायः सबैको स्टाइल स्टेट्मेन्टको अभिन्न अंग बन्न पुगेको छ ।

कस्तो हुनुपर्छ सनग्लास ?

कुनै पनि प्रकारको सनग्लासमा दुईवटा कुरा महत्त्वपूर्ण हुन्छन्, प|ेम र लेन्स ।

प|ेम ः हिजोआज बजारमा विभिन्न प्रकारका प|ेम उपलब्ध छन् । जस्तै-प्लास्टिक प|ेम, धातुका प|ेम, रमिलेस गोल्ड प|ेम । प|ेम छनौट गर्दा त्यसको आकार, आकृति, रंग र धातुलाई राम्रोसँग नियाल्नु र परीक्षण गर्नुपर्छ । मुहारको आकृति र व्यक्तित्वअनुसार चस्माको प|ेम छनौट गर्नु उचित हुन्छ । विशेषगरी नाकको बनावट र मुहारको विशेषतालाई ध्यान दिनुपर्छ ।
शारीरिक बनावट र किनमेलबीच अन्तर्सम्बन्ध

Flnepal news.

शारीरिक बनावटलाई लिएर सबैमा हीनताबोध हुन्छ भन्ने छैन । सयमा ८८ प्रतिशत महिला नयाँ पहिरन आफूलाई फिट नभए वजन कम गर्ने उपाय खोज्छन् । सयमा ४२ प्रतिशत महिला कम्मरको चौडाइ कम गर्न चाहन्छन् । पिँडौला एवं जाँघ कसिलो बनाउन चाहनेहरू सयमा २३ प्रतिशत हुन्छन् । १० प्रतिशत महिला वक्षस्थल सुन्दर बनाउन चाहन्छन् ।

के खरिद गर्ने, कहाँ खरिद गर्ने, कति र कसका लागि कतिमा खरिद गर्ने आदि कुरा युवतीहरूका लागि अत्यन्त पि्रय हुन्छन् । चाडपर्वको किनमेल गर्दा त कयौं दिन पहिलेदेखि नै लिस्ट तयार पारिन्छ । किनमेल गर्नुअघि ट्रायलका बेला भने धेरैमा समस्या देखिन्छ । चेन्जिङ रूमबाट गएर बाहिर आउँदा व्यक्तित्वमा कयौं परिवर्तन महसुस हुन्छ ।

किनमेलकोे अर्थ वस्तुहरूको सूची तयार र खरिद गर्नु मात्र होइन । सही सामान छनौट गर्नसक्नु किनमेलको विशेषता हो । महिलाहरू सुन्दर तथा आकर्षर्क डिजाइनको पहिरन देख्नेबित्तिकै रोमाञ्चित हुन्छन् । आफूले रुचाएको पहिरन फिट नहुँदा ट्रायल रूमबाट बाहिर निस्किएपछि उनीहरूको अनुहारको चमक नै हराउँछ । एक सर्वेक्षणअनुसार किनमेलपछि ६४ प्रतिशत युवतीको आत्मविश्वासमा प्रभाव पर्छ । शरीर सुहाउँदो पहिरन लिन सकिएन भने किनमेलको आनन्द नै हराउँछ । मनमा नराम्रो प्रभाव पर्छ ।

शारीरिक बनावट राम्रो नभए महिलाहरू पहिरन खरिद गर्न जाँदा अरू कसैको शारीरिक बनावटको उल्लेख गर्छन् । उक्त व्यक्तिसित शारीरिक रूपमा उस्तै भएको छवि वर्णन गरेर आफ्ना लागि पहिरन खरिद गर्छन् । एक सर्वेक्षणअनुसार आत्मविश्वास नभएका कारण ५९ प्रतिशत महिला अरूका अगाडि पहिरन ट्राइ गर्न रुचाउँदैनन् । सयमा २८ जना महिला नयाँ पहिरन घरमै ट्राइ गर्न मन पराउँछन् । उनीहरू आफ्नो शारीरिक बनावटअनुसार पहिरनको फिटिङलाई लिएर लज्जाबोध गर्नु नपरोस् भन्ने सोच राख्छन् ।

शारीरिक बनावटलाई लिएर सबैमा हीनताबोध हुन्छ भन्ने छैन । सयमा ८८ प्रतिशत महिला नयाँ पहिरन आफूलाई फिट नभए वजन कम गर्ने उपाय खोज्छन् । सयमा ४२ प्रतिशत महिला कम्मरको चौडाइ कम गर्न चाहन्छन् ।


The University of Florida College of Medicine-Jacksonville residency and fellowship programs are designed to offer the finest training experience possible. Our commitment is to provide graduate medical education programs that enable physicians to develop personal, clinical and professional competence under some of the nation's most respected health professionals.

Residency training is one of the most exciting periods of a physician’s medical career. All of our residency and fellowship programs are committed to providing you with the appropriate support to make the experience meaningful and rewarding.

We welcome you to use this site to acquire a better sense of the opportunities offered by each of our residency and fellowship programs.

We invite you to learn more about the benefits and resources available to our residents and fellows. You are also encouraged to visit Shands Jacksonville and see all that life in Jacksonville has to offer. The City of Jacksonville website offers additional information about the city government and services available.

We appreciate your interest and hope that you will consider becoming a member of our housestaff.

Jharana Bajracharya - Journey So far .lexlimbu

Raju lama